एजेन्सी । सुन्तला भिटामिनको खानी हो । यसले मानव शरीरमा भिटामिनको अभाव हुन दिँदैन् ।
यसका थुप्रै फाइदाहरु छन् । ती यसप्रकार छन्ः
१) सुन्तलाले पेटको बोसो घटाउँछ ।
२) छालालाई चम्किलो राख्नका लागि खानुस् सुन्तला ।
३) सुन्तलाले क्यान्सर रोगबाट बच्न तथा लाग्न नदिन भुमिका खेल्छ ।
४) शुक्रकिटको संख्या बढाउने काम गर्छ ।
५) मुटुसम्बन्धि कैयौ रोगबाट बचाउन सक्छ सुन्तलाले
६) सुन्तलाको जूस पिउँदा मृगौला रोग तथा किडनीको समस्याबाट छुटकारा मिल्नेछ ।
७) आँखाको क्षमतालाई बढाउँछ अर्थात कम देख्ने समस्या हुँदैन् । र आँखाको रोगबाट समेत छुटकारा मिल्नेछ ।

No comments:
Post a Comment