Sunday, November 13, 2016

अपार्टमेन्टमै नायिका रेखाको रहस्यमय मृत्यु

एजेन्सी , दक्षिण भारतीय अभिनेत्री रेखा मोहनको रहस्यमय मृत्यु भएको छ । ९० को दसकमा निकै हिट नायिकामा दरिएकी रेखाको शव  केरलास्थित शोभा सिटी कम्पलेक्सको एक अपार्टमेन्टमा फेला परेको  भारतिय   सञ्चार माध्यम माँ टिभीले जनाएको छ ।
वारूवोलम’ र ‘यात्रामोझी’जस्ता चर्चित फिल्ममा अभिनय गरेकी रेखा ४ वर्ष देखि उक्त अपार्टमेन्टमा बस्दै आएकी थिइन् । मृत्युको कारण भने खुल्न नसकेको भारतिय   सञ्चार माध्यमले जनाएको छ  ।  मिडिया एनपी

No comments:

Post a Comment