काठमाडौं, २९ कात्तिक । २०६३ बैशाख ७ र ८ गते भारतिय विशेष प्रतिनिधि कर्ण सिंहको रोहवरमा सात दल र तत्कालीन राजा ज्ञानेन्द्रले के सम्झौता गरेका थिए ? अहिले ज्ञानेन्द्र सो सम्झौता कार्यन्वयन हुनुपर्ने भन्दैछन् र सोही एजेण्डा बोकेर नयाँ दिल्ली पुग्नेवाला छन् ।
आजको साँघु साप्ताहिकमा खबर छ –तत्कालिन महारजा ज्ञानेन्द्र शाह र आन्दोलनकारी दलहरुबीच भएको समझदारी सम्झौता जबरजस्ती उल्लंघन गरिएकाले नेपाली जनताका साथै आफु समेत असन्तुष्ट रहेकाले त्यस बखतको सम्झौताका बारेमा सङगोपाङगो टुंग्याउने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह २०७३ कात्तिक २४ गते बुधबार साइत जुराएर सिंगापुर भ्रमणमा निस्किएको निर्मल निवास स्रोत बताउँछ ।

No comments:
Post a Comment