न्यूयोर्क, ३० कात्तिक । अमेरिकाको कोलोराडोको एक अदालतले बलात्कारको आरोपमा २८ वर्षदेखि जेलमा रहेका एक व्यक्तिलाई निर्दोष भन्दै रिहा गर्ने फैसला सुनाएको छ ।
पिडितले आफूलाई बलात्कार गर्नेलाई सपनामा देखेको बयान दिएपछि न्यायाधिशले क्लेरेस मोजेज– एलको उक्त आरोपबाट मुक्त गर्ने फैसला गरेका हुन् ।
डेनबरको अदालतले सोमबार दिउँसो उनलाई नट गिल्टीको फैसला सुनाएको हो ।
२८ वर्षसम्म उनले आफू माथि लागेको बलात्कारको आरोप झूटो बताइरहे । १९८७ मा उनीमाथि छिमेकी महिलामाथि हातपात र बलात्कार गरेको आरोप लागेको थियो ।
क्लेरेस मोजेज–एलले शुरुबाटै आफू निर्दोष रहेको बताउँदै आएका थिए । उनको गलत तरिकाबाट पहिचान गरिएको बताएका थिए । तर उनको अपिल अदालतले त्यतिबेला सम्म सुनेन जब सम्म उनको कैदी साथिले एक चिठ्ठी लेखे, जसमा बताइएको थियो कि यो काम उनले गरेका थिए । एजेन्सी

No comments:
Post a Comment